सूचना प्रविधि र विद्यालयमा यसको प्रयोग
कमल काफले
पछिल्लो समय सूचना–प्रविधि Ôेत्रको आक्रामक विकासले जो–कोही पनि टाढा रहन सकेको छैन । धनी र विकसित मुलुकहरुमा यसको प्रयोग फरक रुपमा हुन थालिसकेको छ, जहा“ उनिहरुकोे व्यवसाय सञ्चालनदेखि घरायसी कामकाजमा पनि सूचना–प्रविधिको प्रयोगमा निर्भर हुन थालिसकेका छन् । नेपालमा पछिल्लो पुस्ता पछिल्लो दशकमा सूचना–प्रविधिका सामाग्रिको प्रयोग यसरी बढाइरहेका छन्, जुन पुस्तालाई उक्त प्रविधिबिनाको समय फरक र कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ । नेपालमा त्यस्ता सामाग्रीको व्यापार–व्यवसाय गर्नेको संख्यमा पनि उल्लेख्य रुपमा वृद्धि गराइरहेको छ, जसका कारण्ँ हरेक दिन नया“–नया“ मोबाइल, ल्यापटपलगायत सूचना–प्रविधिका सामाग्री विक्रिका लागि व्यवसायीहरुले ल्याउने गरेका छन् । अझ त्यसको व्यापार पनि काइदाको हुने देखेर नेपालका प्रतिष्ठित व्यापारिक घरानाहरुले पनि त्यस्ता सामाग्रिको बिक्रि बढाइरहेका छन् । सूचना–प्रविधिका सामाग्रिहरुलार्ई खासै चासो नदिने र फुर्सदिला मानिसले प्रयोग गर्ने हो भनेर नया“–नया“ प्रविधिको प्रयोगबाट बाहिर रहने नेपालका उद्योगी–व्यवसायीहरु पनि आजभोलि बजारमा निस्किएका उच्च प्रविधिका सामाग्रिको प्रयोग बढाउन थालेका छन । आफूले पहिले समान्य मोबाइलको मात्र प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समयमा भने आइफोन फोर एसको प्रयोग गर्ने गरेका बताउ“छन् आवर बुक्स एण्ड स्टेसनर्स का सञ्चालक सुशिल न्यौपाने । दैनिकी एकदेखि दुई घन्टासम्म कम्प्युटरमा बसेर इन्टरनेटमा बिताउने न्यौपाने इन्टरनेटले काम गर्न धेरै सहज हुने बताउ“छन । सूचना–प्रविधिको प्रयोगबिनाको व्यापार बिजनेस कल्पनाभन्दा बाहिर भइसकेको बताउने न्यौपाने आफू २४ घन्टा अनलाइनमा बस्ने र एक–दुई घन्टा कम्प्युटरमा इन्टरनेट चलाउने गरेको जानकारी दिए । पछिल्लो समय त सुरÔाका कुरासमेत सूचना–प्रविधिमा आइसकेकाले त्यसभन्दा बाहिर कोही पनि हुन सक्दैन, उनले भने । जहा“ भए पनि प्रविधिको प्रयोगले नजिकै पु¥याउने र काम गर्न सजिलो बनाउने गरेकाले प्रविधिको प्रयोगले आफूलाई सहज भएको बताए । यी त उदाहरण्ँ पात्र मात्र हुन् । खासमा भन्ने हो भने हाल व्यावसायिक Ôेत्रका व्यक्तित्वहरु बजारमा आएका उच्च र अत्याधुनिक प्रविधिका मोबाइल र ल्यापटप प्रयोग गर्ने गरेका छन् । नेपालमा पछिल्लो समय उपभोक्ताको माग बढी नै भएकाले हरेक दिन दर्जनौं मोडलका मोबाइल, ल्यापटप, कम्प्युटरहरु सार्वजनिक हुने गरेका छन्, जसका कारण्ँ व्यावसायिक Ôेत्रमा पनि उच्च प्रतिस्पर्धा भइरहेको छ ।
त्यस्तै सूचना प्रविधिको अत्यन्तै तथा अनिवार्य आवश्यकता विद्यालयहरुमा पनि छ । विद्यार्थीको सिकाई प्रक्रिया, शिÔकको Ôमता विकास प्रक्रिया र विद्यालयकोे व्यवस्थापन प्रक्रिया मा सूचना प्रविधिको अहम् भूमिका रहेको हुन्छ । सूचना प्रविधि भन्नाले केवल कÔामा कम्प्यूटरको प्रयोग र सिकाईलाई मात्र बुझ्नु अपुणर््ँ हुनेछ । यस क्रममामा रेडियो, टेलिभिजन, टेलिफोन, प्रोजेक्टर, डिजिटल क्यामेरा वा कम्प्युटर जस्ता सूचना तथा सञ्चार प्रविधिका उपकरण्ँहरु शिÔण्ँ सामाग्री रुपमा परंपरागत सामाग्रि भन्दा अझ सान्दभिर्क, उपयुक्त, दÔ र प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ ।
विद्यालयहरुमा सूचनाप्रविधिको विÈयगत पढाईको शुरुवात केहि वर्Èदेखि हु“दै आएको छ । विशेÈगरि प्राईभेट बोडिंर्ग स्कूलहरुमा यस प्रविधिहरुको प्रयोग अधिकतम रुपमा गरेको पाईन्छ । सरकारी विद्यालयहरुमा पनि सूचनाप्रविधिको पढाई एवं प्रयोग विस्तार हु“दै गएतापनि भौतिक पूर्वाधार एवं लगानी अभावका कारण्ँ अधिकांश विद्यँलय, विद्यँर्थीहरु यसबाट बन्चीत हु“दै आएका छन् । फेरिपनि विश्वमा बढ्दै गएको सूचना प्रविधिको विस्तार विकासको प्रभावले नया“ पुस्ताहरुको आकर्Èण्ँ यसप्रति बढ्दै गईरहेको पाईन्छ । अविभावकहरु पनि आप्mना सन्तानहरुलाई सकेसम्म यस प्रविधिबाट लाभान्वित गराउन चाहन्छन् । विÈयगत स“गस“गै व्यवहारिक रुपमा पनि सूचनाप्रविधिको प्रयोग विद्यालय एवं विद्यँर्थीहरुमा बढ्दै गएको पाईन्छ । सूचनाप्रविधिका सामानहरुको नियमित मूल्य गिरावट एवं नया“ प्रविधिको व्यापक विकासले यसमा पहु“चको अवसरलाई धेरै सहज बनाईदिएको छ । विद्यँलयमा कम्प्यूटर, टेलिभिजन, डिभिडि, डिजिटल क्यामेरा, ह्वाईटबोर्ड, ईन्टरनेट, अडियो भिडियो रेकर्डर, सिडि जस्ता प्रविधिको प्रयोग अनिवार्य जस्तै भईसकेको छ र शिÔा Ôेत्र वास्तवमा नै लाभान्वित हु“दै आईरहेको पाईन्छ ।
सूचना प्रविधिको माध्यमद्धारा उपलब्ध सूचनाहरुको संकलन, विश्लेÈण्ँ, भण्डारण्ँ एवं पुनःउपयोग छिटो छरितो र विश्वशनीय माध्यमबाट हुनेहु“दा वर्तमान विश्वमा सूचना प्रविधिको महत्व अग्रपंक्तिमा रहेको पाईन्छ । विश्वलाई नै एकैठाउ“मा बा“ध्न सफल यस प्रविधिको सहयोगले विकासका एवं सम्भावनाका अनेकों ढोकाहरु खुल्दै गईरहेका छन् । शिÔामा पनि आधुनिक सूचना प्रविधिहरुको समुचित र व्यवस्थित प्रयोगले शिÔाको गुण्ँस्तरलाई नया“ आयाम दिने तथ्यलाई जति छिटो आत्मसात गर्न सकिन्छ त्यति नै शिÔाको दायरा फराकिलो हुनुका साथै शिÔाको सामथ्र्यलाई अझ बढि उर्जा प्रदान गर्दछ । सूचना प्रविधीको र्दुत विकास, तिनको वढ्दो प्रसार र उपलव्धता, तिनमा निहित विÈयवस्तुको प्रकृति र घट्दो मूल्यका कारण्ँ सिकाई प्रकृयामा यसको प्रयोग अर्थपूणर््ँ हुनसक्छ ।
सूचनाप्रविधिका सकारात्मक पÔहरु
बारम्बार दोहोर्याएर प्रयोग गर्न सकिन्छ ।
सूचनाहरु दीर्घकालसम्म सुरÔित राख्न सकिन्छ ।
एकै पटकमा एकै साथ ठूलो समूहमाझ पुग्न सकिन्छ ।
छिटो, छरितो एवं विश्वशनीयरुपमा सूचना प्रवाह गर्न सकिन्छ ।
विद्यार्थी केन्द्रीत प्रण्ाँली हुनाले विद्यार्थीहरुको रुचीलाई कायम राख्न सकिन्छ ।
सूचनाप्रविधिबाट सचेत रहनुपर्ने पÔहरु
सूचनाप्रविधिस“ग सम्बन्धित सामागी्र बढि मूल्यवान हुन्छन् । धेरै लगानि लाग्ने हुनाले सबैको पहु“चमा पुर्याउन कठिन हुन्छ ।
भौतिकपूर्वाधारहरु महंगा हुनुका साथै निर्माण्ँ कार्य सहज हु“दैनन् ।
प्रविधिस“ग सम्बन्धित सामाग्रीहरु कम वातावरण्ँमैत्री हुन्छन् ।
दÔ जनशक्ति उपलब्धता न्यून हुन्छ ।
सामाग्रिहरुलाई भाईरस, धुलोमैलो, टुटफुट एवं चोरिबाट सुरÔित राखिरहनुपर्छ ।
सूचनाप्रविधिस“ग सम्बन्धित सामाग्रीहरु
रेडियो, टेलिभिजन, डिभिडि, कम्प्यूटर, ईन्टरनेट, डिजिटल क्यामेरा, प्रोजेक्टर, ह्वाईट वोर्ड, प्िरन्टर, स्क्यानर, पेन ड्राईभ, सिडि, ईबुकरिडर, मोवाईल फोन आदी