June 06, 2014
सिख्रो रुखको रुप हो नेपाली गणतन्त्र
केशब काफ्ले
आफुले जीवन भरी खाई नखाई दुख कष्ट सहेर कमाएको धन सम्पत्तिको चोरी हदा डाकाले लुटेर लगि दिदा,आगो पानीले बार्बाद पारिदिदा, मान्छेको ह्दयमा जो पीडा हुन्छ ,त्यो भन्दा कही धेरै पीडा भएको छ आज नेपाली जनताको ह्दयमा । नेपालमा गणतन्त्र ल्याउन नेपाली जनताले जुन भूमिका खेले जुन प्रकारले आफना प्राणको बलिदान गरे,मर्ने मरेर गए, बाचेकाले जो दुख कष्ट सहे यो विषय उठाइरहनु पर्ने विषय होईन । किनकि तिनी घटना र विषय नेपालमा मात्र होईन कि विश्व इतिहासमा दर्जा भएर अमर बनिसकेका छन । तर उल्लेख गर्न परिरहने विषय के बा“की रहयो भने जनताले त्यो त्याग र बलिदान पश्चात जुन गणतन्त्रको आशा गरेका थिए त्यस अनुरुप छ त नेपालको गणतन्त्र ? के यस्तै गणतन्त्रको लागि हो त नेपाली जनताले संघर्ष गरेको ? के नेपाली जनताले गणतन्त्रको अनुभूति गरेका छन त ? त्यत्रो संघर्ष त्यत्रो बलिदान पश्चात आखिरी के पाए त जनताले ? कस्का लागि गरेका रहेछन त जनताले त्यो संघर्ष त्यो बलिदान ? आफना लागि त पक्कै पनि होईन रहेछ । किनकि आम जनताको अवस्था त अस्ती भन्दा हिजो खराब , हिजो भन्दा आज खराब देखिन्छ । बास्तमा नेपालको गणतन्त्र नेपालका राजनीतिक दल र उनका नेताहरुलाई मात्रै रहेछ भन्ने आज बुझदै छन जनताले । नेपालका आम जनताले आज आफुहरु पूर्ण रुपमा लुटिएको अनुभूति गरेका छन ।
वास्तवमा आज नेपाली जनताले ह्दय देखि नै अनुभव गरेको विषय के हो भने राजाको तन्त्रमा एउटै राजा हु“दो रहेछ तर गणको तन्त्र भनेको शासन विधिमा हजारांै राजा हु“दा रहेछन । एउटा राजा फालेर हजारौं राजा जन्माएकोमा आज कता कता जनताले अपराध पनि गरिरहेको हुुनपर्दछ । निमको रुखलाई नाम परिवर्तन गरेर आ“प भनेर बोलाउ“दैमा निमको रुखमा आ“पको फल कदापि लाग्दैन । निमको रुख ढालेर आ“पको रुख हुर्काउनु पर्छ र मात्रै आ“पको फल प्राप्त हुन्छ । गरिब मान्छेको नाम, धनपति राख्दैमा त्यो मान्छे धनवान हु“दैन । यस सत्यलाई नेपालका राजनीतिक दलका साथ साथै नेपाली जनताले पनि बुझन पर्दछ । तर नेपाली राजनीतिक दलहरुले यस सत्यलाई अंगिकार गर्दैनन । किनकि फल्दो फुल्दो
नेपालका दलहरु र नेताहरुका लागि फलदायी ह“ुदैन । उनीहरुका लागि यहि पात झरेको सिख्रो गणतन्त्र फलदायी रही रहने छ । तर आम जनताका लागि नेपालको नाम मात्रै को यो गणतन्त्र पात झरको सिख्रो रुख जस्तै नै हो । जसले आम जनतालाई घाममा छाया“ दिन सक्दैन । एकतहरो पानी ओत्न सक्दैन । पंक्ष्ँी जगतलाई एकरातको बास दिन सक्दैन । जहा“ बसेर चरा चुरुड्डी चचहाउन पाउ“दैनन । यस्तो सिख्रो पात झरेको रुखको रुप बनेको छ नेपाली गणतन्त्र । हेक्का हुनुपर्ने कुरा के त भनी बोल्न पाउने अधिकार मात्रै होइन गणतन्त्र कुसाशन विरुद्ध कुरिति विरुद्ध आफनो प्रतिद्वन्द्वी विरुद्ध नेताविरुद्ध बोल्न पाउने अधिकार मात्रै होइन गणतन्त्र । गणतन्त्रका विविध पक्षहरु हुन्छन । सुशासन समृद्धि,नागरिक समानता,स्वास्थ्य,शिक्षा व्यवस्थामा जताको सहज पहुंच जस्ता कुनै विषयमा पनि नेपाली गणतन्त्रले प्रवेश पाएको छैन । बोल्ने अधिकारको नाम होईन गणतन्त्र । बोलेर मात्रै पेट भरिदैन । भाषणले मात्रै समाज परिवर्तन हु“दैन । अझै भन्ने हो भने यहा“ त सत्य बोल्न पनि पाईदैन । नेपालमा विकास नहुनुमा राजतन्त्रलाई मुख्य कारण मान्ने राजतन्त्रले जनताको हक मारेको छ भन्ने गणतन्त्र नै विकासको मुख्य सुत्र हो भन्ने गरेका नाथेहरुले खै त विकास गरेको ? विकास त गरे तर कस्तो विकास गरे लोडसेडिड्ड नै नहुने देशमा लोडसेडिड्डको विकास गरे,एकै वर्षमा अरबौंको तेल चोर्ने विकास गरे,गरिब जनताले उपचार नपाउने विकास गरे,वर्ग विभाजनको विकास गरे ,वर्ग संघर्षको विकास गरे , जातीय धुव्रीकरणको विकास गरे,यस्तो पो रहेछ गणको तन्त्र भनेको त । राजतन्त्र नै विकासको बाधक थियो भने आज राजतन्त्र ढलेको पनि १ दशक हुनै लागेको छ यस एक दशकमा यस्ता कुनै दशवटा विकास देखाउन सक्छन गणतन्त्रवादीहरुले ? जसले जनतामा गणतन्त्रको अनुभूति गरायो ।
बास्तमा भन्ने हो भने कुनै पनि शासन व्यवस्थाले विकासमा अवरोध गर्दैन बाधा गर्दैन । कुनै पनि शासन व्यवस्थाले विकासमा गतिरोध पैदा गर्दैन । यदि राजतन्त्रमा विकास हुन नसक्ने भए डेनमार्क,नर्वे,बेलायत जस्ता देश आज संसारका सबै भन्दा सुखी र समृद्ध कसरी भए त ? ज्ञात रहोस उल्लेखित देशहरुमा राजतन्त्र कायमै छ । जबकि विशाल क्ष्ँेत्रफल विशाल जनसंख्या आन्नबालीमा आत्मनिर्भर विविधताले परिपूर्ण भएको देश भारत र हाम्रो देशको अवस्थामा त्यति धेरै अन्तर छैन । हेक्का रहोस भारत पनि गणतन्त्र हो । फेरि पनि भारतमा जरा सितको गणतन्त्र छ । जब कि हामीकहा“ जरा विनाको गणतन्त्र छ । जरा सितको रुखले हा“गा हाल्छ । विना जराको रुख सुक्दै जान्छ । सो भारतको गणतन्त्र फेरि पनि फल्दै छ फुल्दै छ हा“गा हाल्दै छ । जब कि नेपालमा गणतन्त्र ओइलाउदै छ । दोष शासन विधिमा हुदैन विचारमा हुन्छ । जस्तै कि फुलको विरुवा विधि हो भने त्यसलाई बनाउने हुर्काउने माली विचार हो । विरुवालाई कस्तो बनाउने हो भन्ने मालिमा निर्भर हुन्छ । राष्ट्रबाद उग्र नारामा ह“ुदैन ,व्यवहारमा हुन्छ । जो राष्ट्रवाद स्वर्गिय राजा विरेन्द्रमा थियो त्यस्तो राष्ट्रवाद आज कुनै नेतामा पाईदैन । तर उनको राष्ट्रवाद तथाकथित गणतन्त्रवादीहरु माथि अंकुस बनेको थियो । त्यसै कारणले त उनी सैह्य भएन नेताहरुलाई । गणतन्त्र पश्चात हामी यसरी लुटिम्ला यसरी पिटीम्ला भन्ने चेतना यदि जनतामा हुन्थ्यो भने सम्भत त गणतन्त्र प्रँप्त गर्न भन्दै प्राण न्यौछावर गर्ने थिएनन । नेपालको गणतन्त्र यहा“का नेताहरुलाई फापेको छ ।नेता निकट कार्यकर्तालाई फापेको छ । यहा“ को नोकर साहीलाई फलिफुत भएको छ । पु“जी पति वर्गलाई फस्टाएको छ । तर आम जनताको अवस्था हिजो पनि उही आज पनि उही अझै भन्नु पर्दा हिजोको भन्दा दुईचार कदम पछि सर्न बाध्य पारेको छ आम जनतालाई नेपालको पात विहीन गणतन्त्रले ।
वास्तवमा नेपाली जनताले अब गणतन्त्रको पनि विकल्प खोज्ने बेला आउ“दै छ । छाया“ विनाको गणतन्त्रले अतालिएका जनता जब तातेर रन्किन्छन त्यति बेला गणतन्त्रका हजारौ राजा फेरिबाट धोति न टोपी भए भने आश्चर्य मान्नुपर्ने छैन । किन कि नेपाली गणतन्त्र अनउत्पादित रुख बनेको छ । अनउत्पादित रुखको रुपमा रहेको राजतन्त्र फालेपछि उत्पादित वृक्ष्ँ रोप्नुपर्ने थियो तर त्यस्तो हुन सकेन । राजतन्त्रको रुपमा ज्ञानेन्द्र शाहको शासनकाललाई कदापि राम्रो मान्न सकिदैन तर विकल्पको रुपमा भित्राइएको गणतन्त्रले पनि आम जनतालाई कुनै मीठास दिन सकेको छैन । नेपाली गणतन्त्रमा सकारात्मक भन्दा नकारात्मक पक्ष्ँ धेरै देखा परेका छन । तर नकारात्मक पक्ष्ँको दोषी गणतन्त्र कदापि होईन । दोषी उनी तत्वहरु हुन जसले गणतन्त्रलाई आफनो खल्तीमा राखेर आफ्नो अनुकुन बनाएर प्रयोग गरेका छन । जस्तो कि भनिसकियो कुनै पनि तन्त्र दोषी ह“ुदैन । दोषी हुन्छ तन्त्र धारक । बास्तवमा नेपाली जनतासंग विकल्पको कमी छ । शासन कर्ताहरुले एक पछि अर्को विकल्प पाउ“दै गए । राणा शासनको विकल्पमा राजतन्त्र , राजतन्त्रको विकल्पमा लोकतन्त्र,फेरि लोकतन्त्रको विकल्पमा गणतन्त्र तर शासन कर्ताहरुले प्रत्येक विकल्प आफनै अधिन गरेर राखे । जनताले आफनो अनुकुल बलियो विकल्प अझै पाउन सकेका छैनन । यहि दुखद विषय बनेको छ नेपाली जनतालाई ।

Subscribe to:
Posts (Atom)