दुव्र्यसनको शिकार अबोधहरु
कमल काफ्ले
बुटवल । एक सर्को चुरोटबाट सुरु हुन सक्छ, धुम्रपानकोे डरलाग्दो तलतलतिरको यात्रा । अभिभावकहरु छोराछोरी सातआठ कÔामा पुग्नासाथ सजग भइहाल्नुपर्ने देखिन्छ । हजारौ“ नेपाली युवाको भविष्य धुम्रपान तथा ड्रग्सले ध्वस्त भएको छ । विशेÈ बन्ने ध्याउन्न र देखासिकीमा धेरै युवा धुम्रपान तथा लागुऔÈधको दुव्र्यसनी भएका छन् । नेपालमा विनाशको यो व्यापार बर्सेनी बढ्दो छ । दुव्र्यसनीलाई सुधार्न खडा भएका पुनःस्थापना केन्द्रहरु व्यापार गर्नको लागि भएका छन् । यस्ता लागु पदार्थहरु विषेश गरेर कुनै टेन्सन, थकान तथा खुशिको अवसरमा प्रयोग गर्ने गरिन्छ ।
अहिले यो धुम्रपानको लत युवाहरु संं“गसं“गै बालबालिकाहरुमा पनि देखापर्न थालेको छ । कतिपय विद्यालय जाने विद्यार्थीहरु पनि विद्यालय नजिकैका होटलहरुमा चुरोट, सुर्ती, वियर, गा“जा खाइरहेका भेटिन्छन् । हुन त सरकारले सार्वजनिक स्थानमा धुम्रपान गर्नको लागि निषेध गरेता पनि यसको पुर्णरुपमा भने पालना हुन सकेको छैन । सार्वजनिक स्थानहरुमा पनि युवाहरुलाई चुरोट र गा“जा खाइरहेको भेट्न सकिन्छ । हुन त यो नियम लागु भएपछि पहिलेको भन्दा केही कमी अवश्य पनि आएको तर पनि नियम कडाईका साथ लागु नहु“दा युवाहरुमा डर र त्रास भन्ने हराएर गएको छ ।
धुम्रपान गर्ने विषेश गरेर १३—१४ वर्षे बालबालिकाहरु देखि क्याम्पस पढ्ने युवाहरुले बढी मात्रामा धुम्रपान गर्ने गरेका छन् । परिवारको माया नपाउनु, परिवारबाट टाढा बसेर पढने, कुनै टेन्सन र साथीभाइस“ंगको मेलमिलापमा युवाहरुले धुम्रपान गर्दछन् ।
साथीभाइको लहलहैमा लागेर धुम्रपान गर्ने युवाहरु पनि प्रशस्त छन् । त्यसैका एक उदाहरण हुन् बुटवल सुख्खानगर निवासी अनिल गौतम । उनी विगत ५ वर्ष देखि धुम्रपान गर्दै आइरहेका छन् । ‘शुरुशुरुमा क्याम्पस पढ्दा नास्ता खान जा“दा साथीहरु मात्र चुरोट पिउने गर्दथे तर केही दिनपछि साथीहरुले मलाई पनि कर गर्न थाले र आफ्नै पैसाले चुरोट खुवाउन थाले । एकदिन, दुईदिन गर्दागर्दै बानी परिहाल्यो, अहिले छुटाउन मुस्किल परिरहेको छ ’। उनले बताए । त्यस्तै अर्का उदाहरण हुन् १४ वर्षे बालक भिम सुनुवार । उनी अहिले कक्षा ६ पढ्दैछन् तर उनी परिवारसं“ग लुकिछिपि धुम्रपान गर्ने गरेका छन् । शुरुशुरुमा त दाइहरु र दाइका साथीहरुले चुरोट खाएको देख्दा कस्तो हुन्छ भन्ने ईच्छा जागेको थियो । दाईहरुले खाएको चुरोटको ठुटा खान्थें तर पछि पछि धेरै खान मन लाग्यो त्यसैले उनले लुकिछिपि चुरोट पिउने गरेको उनको भनाइ छ ।
युवायुवतीमा आफूलाई अरुभन्दा भिन्न देखाउने चाहना बढी नै हुन्छ । के गर्दा अरुभन्दा फरक र ‘स्मार्ट’ देखिन सकिन्छ भनेर उनीहरु खानपानदेखि गेटअपसम्म विशेÈ केही गर्न खोजिरहेका हुन्छन् । यही मेसोमा उनीहरु कुलतमा फस्न पुग्छन् । साथीले ‘एक सर्को त हो नि तान् न’ भन्दै दिएको चुरोटको सर्कोले उनीहरुलाई बिस्तारै कुलतको महासागरमा पु¥याएको हुन्छ । कुलतमा लागेका अधिकांश साथीसं“गतकै कारण्ँ आफू बिग्रेकोे बताउ“छन् । ९० प्रतिशत दुव्र्यसनीहरुले साथीका कारण्ँ खान सुरु गरेको बताउने गरेका छन् भने ७० प्रतिशतभन्दा बढी दुव्र्यसनीले लागुऔÈध प्रयोग गर्ने साथीहरुबाटै प्राप्त गर्दै आएको तथ्यांक छ ।
किशोरावस्थामा देखासिकी गर्ने होडबाजीका कारण्ँ तन्नेरीहरु दुव्र्यसनमा फस्दै गएको बताउ“
। कसैले केही राम्रो वा नराम्रो नया“ काम गर्नेबित्तिकै त्यसकै नक्कल गर्न थालिहाल्छन्, उनी भन्छन्, रहरमा सिकेको त्यही बानी पछि गएर कुलत बन्छ । कस्तो हुन्छ चाखिहालौ“ न भन्ने वाक्यबाट सुरु भएको दुव्र्यसनको लत नियन्त्रण्ँबाहिर जान्छ ।

No comments:
Post a Comment