अधुरो भावना
लक्ष्मी थापॉ मुुस्कान’
मन्दीर हेरेर पुजा नगर देवता सबैको एउटै हुन्छ ।
मान्छे हेरेर घृणा नगर मुटु सबैको एउटै हुन्छ ।।
पहाडको हावा स्वच्छ हुन्छ भनेर शहरमा बस्नेलाई के था ।
गरिबको भुपडी स्वच्छ र शान्त हुन्छ भनेर महलमा बस्ते धनीलाई के था ।।
फुल भई फुल्न चाहेपछि असिनाको चोट पनि सहन सक्नुपर्छ ।
गुल्मी
प्रेम गरेर धोका दिए पछि विष खुवाएर मार्न सक्नु पनि पर्छ ।।
प्रेम के हो नसोध मलाई प्रेममा पागल हुनेलाई सोध ।
चोखो माया के हो नसोध मलाई प्रेममा रमाउनेलाई सोध
लेखेकि छु म तिमीलाई यो मनको अधुरो भावना ।
दिएकी छु म तिमीलाइ सफलताको शुभकामना ।।

No comments:
Post a Comment